प्रदेश प्रमुख मियाँसमक्ष दावी पेस

प्रदेश प्रमुख मियाँसमक्ष दावी पेस

कैलाली, २० साउनः

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दावी पेस गर्दै । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा शाहले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको हो ।

तस्बिर ः तिलकराज ओझा÷रासस