नेपालको झण्डा आधा झुकाएर सरकारी कामकाज

नेपालको झण्डा आधा झुकाएर सरकारी कामकाज

 

महेन्द्रनगर (धनुषा), २० साउनः

मधेस प्रदेश सरकारले आइतबार गायक गुरुदेव कामतको निधनको शोकमा नेपालको झण्डा आधा झुकाएर सरकारी कामकाज गर्दै ।

तस्बिर निराञ्जनकुमार साह÷रासस