शपथ ग्रहणपश्चात् शपथ पुस्तिकामा हस्ताक्षर

शपथ ग्रहणपश्चात् शपथ पुस्तिकामा हस्ताक्षर

सुर्खेत २० साउनः

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् शपथ पुस्तिकामा हस्ताक्षर गर्दै कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरु राजिवविक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी, सामाजिक विकासमन्त्री, सुरेश अधिकारी पर्यटन, वन तथा वातावरणमन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री ।

तस्बिरः सुरेश आचार्य÷ रासस