पुल निर्माण हुँदै

पुल निर्माण हुँदै

बनियानी (झापा), २० साउनः

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाईस्थित बिरिङ खोलामा पुल निर्माणका लागि पिलर गाडिँदै । एसियन हाइवे अन्तर्गत जिल्लाका विभिन्न नदी–खोलाहरुमा पुल निर्माण कार्य भइरहेको छ ।

तस्बिरः सन्तोष शर्मा÷रासस