शारीरिक अशक्ता भएकालाई सहायक सामग्री

शारीरिक अशक्ता भएकालाई सहायक सामग्री

बनियानी (झापा), २० साउनः

शारीरिक अशक्ता भएकाहरुको दैनिक जीवनयापनमा सहजता ल्याउन आइतबार सहायक सामग्री वितरण गर्दै कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराईलगायत । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ अन्तर्गत अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमका लागि सहायक सामग्री वितरण गरेको हो ।

तस्बिरः सन्तोष शर्मा÷रासस