ताला खोल्दै सुरक्षाकर्मी

ताला खोल्दै सुरक्षाकर्मी

गुल्मी, २० साउनः

गुल्मीमा निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै सडक पूर्वाधार कार्यालयमा आइतबार लगाएको ताला खोल्दै सुरक्षाकर्मीहरू ।

तस्बिरः जनार्दन घिमिरे÷रासस