स्याउ बारीमा पर्यटक

स्याउ बारीमा पर्यटक

रुकुम, २० साउन :

रुकुमपूर्वको भूमे गाउँपालिका– १ मैजाकुङमा रहेको स्याउबारीमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । मध्यपहाडी राजमार्ग छेउमा स्याउबारी रहेका कारण यो ठाउँमा तस्बिर खिच्ने र घुम्न आउने आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गर्दछ ।

तस्बिर : परिचन्द्र खत्री/रासस