धान खेतीमा रासायनिक मल छर्दै किसान

धान खेतीमा रासायनिक मल छर्दै किसान

सुनसरी, २० साउन :

सुनसरीको इनरुवा नगरपालिका–२ स्थित धान खेतीमा आइतबार रासायनिक मल छर्दै किसान । यसपालि सहज र पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध भएको किसान बताउँछन् ।

तस्बिर : नवीन गड्तौला/रासस