डोलेश्वर महादेव मन्दिरमा भक्तजन

डोलेश्वर महादेव मन्दिरमा भक्तजन

 

भक्तपुर, २१ साउन ः

साउनको तेस्रो सोमबार बिहान भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्न लामबद्ध भक्तजन ।

तस्बिर :चन्द्रकला क्षेत्री / रासस