सार्वजनिक सवारी साधन अनुगमन

सार्वजनिक सवारी साधन अनुगमन

दाङ, २१ साउनः

दाङको घोराही–१५ स्थित भानुचोकमा आइबार सार्वजनिक सवारी साधनमा आरक्षण, सहुलियत भाडादरलगायतका विषयमा अनुगमन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी । गत जेठ २४ गते जिल्ला प्रशासन कार्यालय दाङले यातायात क्षेत्रको अनुगमन गर्न बनाएको अनुगमन समितिले निरन्तर अनुगमन गरिरहेको छ ।

तस्बिरः कुलदीप न्यौपाने/रासस