पनौती सङ्ग्रहालय

पनौती सङ्ग्रहालय

काभ्रेपलाञ्चोक, २१ साउनः

काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा विसं. २०६७ मा स्थापित सङ्ग्रहालय । धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व झल्काउने सामग्री एवं पहिचानका भण्डारका रुपमा इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो सङ्ग्रहालय जिल्लाकै पहिलो र एकमात्रै सङ्ग्रहालय हो ।

तस्बिरः राजकुमार पराजुली/रासस