जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य

जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य

गलेश्वर (म्याग्दी), २१ साउनः

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको अडिट नं २ मा सुरुङ निर्माणको काम गर्दै कामदार ।

तस्बिरः ध्रुवसागर शर्मा/रासस