शिव लिङ्गमा दूध चढाउँदै

शिव लिङ्गमा दूध चढाउँदै

दमौली, २१ साउनः

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित मुक्तिनाथ च्यवनधाममा साउनको तेस्रो सोमबार शिव लिङ्गमा दूध चढाउँदै भक्तजन । यहाँ आजैदेखि शिव महिमा बोलबम सुरु भएको छ ।

तस्बिरः कृष्ण न्यौपाने/रासस