सभामुख घिमिरे प्रतिनिधिसभा बैठक सञ्चालन गर्दै

सभामुख घिमिरे प्रतिनिधिसभा बैठक सञ्चालन गर्दै

काठमाडौँ, २१ साउनः

सभामुख देवराज घिमिरे सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्दै ।

तस्बिरः रत्न श्रेष्ठ/रासस