डुङ्गामा सयर गरेर गन्तव्यतर्फ जादैँ स्थानीयबासी

डुङ्गामा सयर गरेर गन्तव्यतर्फ जादैँ स्थानीयबासी

राँझा (बाँके), २१ साउनः

बाँकेको राप्ती सोनारी गाउँपालिका –७ फत्तेपुरको पिपरहवाबाट राप्ती नदी पार गरी डुडुवा गाउँपालिका–१ होलियाको चौफेरीगाउँतर्फ सामानसहित डुङ्गामा सयर गर्दै स्थानीयवासी ।

तस्बिरः भेषराज बस्नेतररासस