प्रतिनिधिसभा बैठकमा सांसद सापकोटा

प्रतिनिधिसभा बैठकमा सांसद सापकोटा

काठमाडौँ, २१ साउनः

सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटा ।

तस्बिरः रत्न श्रेष्ठ/रासस