डोटीबाट बाजुराको बडीमालिका पूजा सामग्रीसहितको टोली प्रस्थान

डोटीबाट  बाजुराको बडीमालिका पूजा सामग्रीसहितको टोली प्रस्थान

दिपायल (डोटी), २१ साउनः

डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली आज सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिका प्रस्थान गर्दै ।

तस्बिरः चक्र मल्ल/रासस