पत्रकार सम्मेलन

पत्रकार सम्मेलन

काठमाडौँ, २१ साउनः

नेपाल आदिवासी जनजाति महासङघद्वारा सोमबार काठमाडौँमा ३०औँ विश्व आदिवासी दिवस यही साउन २५ गते गरिने मूल समारोह तथा साताव्यापी कार्यक्रमको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमार्फत् सञ्चारकर्मीलाई जानकारी दिँदै महासङ्घका महासचिव दिवस राई।

तस्बिरः हरिराम भेटुवाल/रासस