नेका उपसभापति खड्का

नेका उपसभापति खड्का

काठमाडौँ, २१ साउनः

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा नेपाली चलचित्र ‘बुलाकी’को श्रवयदृश्य सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्तव्य राख्दै ।

तस्बिरः भेषराज कार्की/रासस