अपाङ्गता भएका व्यक्तिका लागि परिचय पत्र वितरण

अपाङ्गता भएका व्यक्तिका लागि परिचय पत्र वितरण

टक्सार (भोजपुर), २१ साउनः

अपाङ्गता भएका व्यक्तिका लागि परिचय पत्र वितरण तथा स्वास्थ्य शिविरमा सोमबार परिचय पत्र वितरण गर्दै भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा । सोमबार नगरपालिका–६ मा शिविर सञ्चालन गरिएको हो ।

तस्बिरः निरोज कोइराला/रासस