मार्फा गाउँमा कालोपत्र सडक

मार्फा गाउँमा कालोपत्र सडक

मुस्ताङ, २३ साउनः

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँमा कालोपत्र गरिएको सडक । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घाँसादेखि जोमसोम हुँदै कागबेनी जोड्ने सडक कालोपत्रको अन्तिम चरणमा पुगेको छ ।

 

तस्बिरः सन्तोष गौतम/रासस