पोर्चुगलमा राहदानी बनाउन लामबद्ध नेपाली

पोर्चुगलमा राहदानी बनाउन लामबद्ध नेपाली

लिस्बन (पोर्चुगल), २४ साउन ः

पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानी सम्बन्धी ‘घुम्ती शिविर’ मा राहदानी बनाउन लागेको नेपाली सेवाग्राहीको घुइँचो । गैर आवासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा सञ्चालित शिविरमा दैनिक झण्डै चार सयको हाराहारीमा सेवाग्राही पुग्ने गरेका छन् ।

तस्बिर : भरत प्रधान / रासस