कर्णाली प्रदेश योजना आयोगको नवनियुक्त उपाध्यक्षलाई शपथ

कर्णाली प्रदेश योजना आयोगको नवनियुक्त उपाध्यक्षलाई शपथ

सुर्खेत,२४ साउनः

सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष सूर्यनाथ योगीलाई पद तथा गोपनियताको शपथ गराउदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ।

तस्बिरः सुरेश आचार्य/रासस