वृक्षरोपण

वृक्षरोपण

महोत्तरी, २४ साउनः

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अन्तर्राष्ट्रिय भू–संरक्षण दिवसका अवसरमा नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरको आयोजनामा धनुषाको मिथिला–११ स्थित तुलसीमा वृक्षरोपणपश्चात् बिरुवामा पानी हाल्दै ।

तस्बिरः गोपालप्रसाद बराल/रासस