नागको आकृति छाप्ने मानव निर्मित काठको साँचो

नागको आकृति छाप्ने मानव  निर्मित काठको साँचो

दाङ, २४ साउनः

दाङको घोराही उपमहानगरपालिका–१७, चौघेरास्थित गोरक्षसिद्ध रत्ननाथ मठमा भएको नागको आकृति छाप्ने साँचो । छापाखानाको विकास नहुँदासम्म नागको आकृति छाप्नका लागि मानव निर्मित काठको साँचो प्रयोग गरिन्थ्यो।

तस्बिरः कुलदीप न्यौपाने/रासस