कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंह

कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर), २४ साउनः

अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा नेपाल युवा संस्था सञ्जाल (आयोन)द्वारा आइतबार ललितपुरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह ।

तस्बिरः माधव घिमिरे÷रासस