पुलका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

पुलका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

गोदार (धनुषा), २७ साउनः

हुलाकी सडक अन्तर्गत पर्ने कमला नदीमा नयाँ पुल निर्माणका लागि मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक ईन्जिनीयर प्रविनकुमार यादवलगायत । करिब १३ वर्षदेखि निर्माणाधीन पुल भाँसिएको चार वर्ष भए पनि अहिलेसम्म पुननिर्माण भई सञ्चालनमा आएको छैन ।

तस्बिरः अमरेन्द्रकुमार यादव÷रासस