हत्या अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरी

हत्या अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरी

त्रिवेणी (रुकुमपश्चिम), २७ साउनः

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या गर्ने प्रतिवादी सार्वजनिक । शुसिलाको हत्या गर्ने चौरजहारी नगरपालिका– ११ माथिल्लो सर्केना बस्ने २३ वर्षको प्रेम मल्ल रहेका छन् । उनी साउन २३ गते सुशिलाकै घरमा पुगेर हत्या गरेको खुलेको छ ।

तस्बिरः बलबहादुर ओली÷रासस