श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण

श्रम आप्रवासन नीतिको मस्यौदा  हस्तान्तरण

काठमाडौँ, २७ साउनः

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिहं भण्डारीलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्नको लागि डा गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा हस्तान्तरण गर्दै ।

तस्बिरः हरिराम भेटुवाल/रासस