सुत्केरी उद्धार

सुत्केरी उद्धार

खाँदबारी, २७ साउनः

जिल्ला अस्पताल संखुवासभाबाट पाठेघर फुटेर गर्भमा भएको शिशुको मृत्यु भएपछि आइतबार एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिँदै । भोजपुर षडानन्द– ५ की ३३ वर्षीया नानीमैयाँ मगरलाई राष्ट्रपति हवाई उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पताल थापाथली लगिएको छ ।

तस्बिरः सुजन बज्राचार्य÷रासस