प्रधानमन्त्री ओलीसँग भारतका विदेश सचिव मिस्रीको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग भारतका विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौँ, २७ साउनः

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्री शिष्टाचार भेट गर्दै ।

तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस