भारतका विदेश सचिव मिस्रीलाई नेपालमा स्वागत

भारतका विदेश सचिव मिस्रीलाई नेपालमा स्वागत

काठमाडौँ, २७ साउनः

परराष्ट्र सचिव सेवा लम्साल नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीलाई आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गर्दै ।

तस्बिरः भीष्मराज ओझा/रासस