राष्ट्रपति पौडेल-भारतका विदेश सचिव मिस्री-शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेल-भारतका विदेश सचिव मिस्री-शिष्टाचार भेटवार्ता

काठमाडौँ, २७ साउनः

राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्दै ।

तस्बिर सौजन्यः भीष्मराज ओझा/रासस