सुक्खा बन्दरगाहको गोदाममा रासायनिक मल

सुक्खा बन्दरगाहको गोदाममा रासायनिक मल

वीरगञ्ज,पर्सा २७ साउनः

वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको गोदाममा रहेको रासायनिक मल । कार्यालयका अनुसार रासायनिक मलको ल्याब टेस्टको रिपोर्ट आउनेबित्तिकै सहजै ढङ्गले वितरण गरिने छ ।

तस्बिरः हिमाल लम्साल÷रासस