मन्त्री पौडेल - सम्बोधन

मन्त्री पौडेल - सम्बोधन

काठमाडौँ, ३१ साउन :

टोखा परम्परागत चाकु संरक्षण समाजले बिहीबार टोखामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल ।

तस्बिर ः हरिराम भेटुवाल/ रासस