प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली

काठमाडौँ, ३१ साउनः

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे छलफलका क्रममा ।

2024-08-15 01:48 PM