कागज बनाउँदै उद्यमी

कागज बनाउँदै उद्यमी

फुङ्लिङ, ३१ साउनः

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-६ गुम्बाडाँडा क्षेत्रमा रहेको छिरिङ नेपाल हाते कागज उद्योगमा परम्परागत प्रविधिबाट कागज बनाउँदै उद्यमी । यहाँ उत्पादित नेपाली हाते कागज सरकारी कार्यालयमा प्रयोग हुनुका साथै विदेशमा समेत निर्यात हुँदै आएको छ ।

तस्बिरः दिलकुमार लिम्बू/रासस