कुसुमको व्यापार

कुसुमको व्यापार

बरहथवा (सर्लाही), ३१ साउनः

सर्लाहीको हरिवन नगरपालिका–११, स्थित बजारमा जङ्गली कन्दमूल कुसुम बेच्न उपभोक्ताको प्रतीक्षामा बसेकी स्थानीय युवती । पछिल्लो समय चोरी तस्करीका कारण कुसुमका रूख मासिदै गएपछि यो फल यहाँ बिरलै पाइने गरेको छ ।

तस्बिरः सिंगबहादुर थापा/रासस