राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठक

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठक

काठमाडौँ,३१ साउनः

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सिंहदरबारमा बिहीबार बसेको बैठक । बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल भएको थियो ।

तस्बिरः किरणराज विष्ट/रासस