पेरीभारानी ताल

पेरीभारानी ताल

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी ताल । पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभारानी तालमा पूजाअर्चना गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास छ । तस्बिर ः सन्तोष गौतम / रासस