म्याग्दीको टिकोट गाउँ

म्याग्दीको टिकोट गाउँ


बादलको घुम्टोभित्र लुकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ अवस्थित टिकोट गाउँ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको झुरुप्प ढुङ्गेघरहरु रहेको यस गाँउमा मगर समुदायको बाहुल्यता रहेको छ । तस्बिरः सन्तोष गौतम/रासस