विद्यार्थीलाई खोला तराउँदै स्थानीय अभिभावक

विद्यार्थीलाई खोला तराउँदै स्थानीय अभिभावक

कैलालीको चुरे गाउँपालिका–४ स्थित काले खोलामा पुल नहुँदा समैजी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोला तराउँदै स्थानीय अभिभावक । खोलामा पुल नहुँदा बर्षातका बेला विद्यार्थीलाई ठूलो जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर - मीन ठकुरी/रासस