लमजुङको मेमेपोखरी

लमजुङको मेमेपोखरी


हिमालचुली हिमालको फेदमा रहेको समुन्द्र सतहदेखि चार हजार आठ सयमिटर उचाइमा रहेको लमजुङ दोर्दी गाउँपालिका-७ स्थित पर्यटकीय मेमेपोखरी ।  यहाँ पुग्दा मनोकामना पूरा हुने जनविश्वाँस रहेको छ । तस्बिर : जनक श्रेष्ठ / रासस