दुर्घटनाग्रस्त कार

दुर्घटनाग्रस्त कार

 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-५ वनसमिति नजिक आइतबार दुर्घटना भएको दुर्घटनाग्रस्त कार । भारतीय डिएल १ जेडसि ६०३५ नम्बरको कार र बागमती प्रदेश ०१ ००६ ख २२४९ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किदा कार चालक दार्चुला नौगाडका अन्दाजी २२ वर्षीय सुजन धामी गम्भीर घाइते भएका छन । घाइते धामीको स्थानीय टिएण्ड सि हस्पीटल झलारीमा उपचार भैरहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस