मुस्ताङको मराङमा फुलेको फापर

मुस्ताङको मराङमा फुलेको फापर

 

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङमा फुलेको फापर । उपल्लो मुस्ताङका बारीमा लहलह फुलेको फापरले त्यहाँको दृष्य मनमोहक र रमणीय देखिएको छ । तस्बिर : सन्तोष गौतम/ रासस