हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याइँदै (फाेटाेफिचर)

हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याइँदै (फाेटाेफिचर)

 

इन्द्र जात्राका अवसरमा आइतबार बिहान साइत अनुसार हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइँदै । मानन्धर समुदायले भक्तपुरको चित्तापोलबाट विधिपूर्वक पूजाआजा गरी ल्याएको लिङ्गो बिहान ठड्याइएको हो । आजबाट इन्द्रजात्रा प्रारम्भ भएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस