सेन्ट्रल फाईनान्सको प्रमुख कार्यकारीमा पुन श्रेष्ठ

सेन्ट्रल फाईनान्सको प्रमुख कार्यकारीमा पुन श्रेष्ठ


काठमाडौं, भदौ ३०

सेन्ट्रल फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रजोज मान श्रेष्ठ नियुक्त भएका छन् । फाईनान्सको यही भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 
फाईनान्सका अनुसार श्रेष्ठलाई आगामी असोज ३ गतेदेखि लागु हुने गरी ४ वर्षको दोस्रो कार्यकालका लागि पुन प्रमुख कार्यकारीमा नियुक्त गरिएको हो ।