मगर गोही

मगर गोही

 

कैलालीको घोडाघोडी नगरपालिका १ मा उद्धार गरिएको मगर गोही । सानो ओजुवा तालबाट गाउँतर्फको कुलामा आएको मगर गोहीलाई वन कर्मचारी र स्थानीयले उद्धार गरेर घोडाघोडी तालमा छाडेका छन् । तस्बिर ः ईन्द्राकुमारी केसी / रासस