Author: Corporate Angle

  • बजार
    काठमाडौं, २५ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ मा कायम भएको छ ।  यस दिन कूल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोम…
  • मुख्य समाचार
    काठमाडौं, २५ कात्तिक । सर्वोच्च अदालतको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्ने माग गर्दै नेपाल प्रशासन सेवाका कर्मचारीले सिंहदरबारभित्र आन्दोलित भएका छन् । ‘प्रशासन सेवा बचाउ अभियान’ नै बनाएर आज (आइतबार) प्रशासन सेवाका कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन् । नेपाल…
  • मुख्य समाचार
    काठमाडौं, २५ कात्तिक । नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान, धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन् । न्यायाधीशमा सिफारिस निरौला र पाण्डेयको नाम शुक्रबार मात्रै  संसदीय सुनुवाइ  समितिले…
  • राजनिती
    सुदूरपश्चिम,२५कात्तिक ।  प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन् । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टि…
  • राजनिती
    धनगढी, २५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलन गर्नुको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । आज (आइतबार) गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संसदीय छानबिन समितिको प्र…
  • मुख्य समाचार
    काठमाडौँ, २५ कात्तिक । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीयस्थल तिलिचो तालको आधार शिविर (बेसक्याम्प) मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति सुरु गर…