Author: Corporate Angle
-
इनरुवा(सुनसरी), २२ कात्तिकः यही असोज ११ र १२ गते आएको बाढीको पानी सुकेपछि बिहीबार सुनसरीको बर्जु गाउँपालिका–३ स्थित नेपाल–भारत सीमा क्षेत्रको १९७ नम्बर पिलरको निरीक्षणका क्रममा सशस्त्र प्रहरी बल सुनसरी र भारतीय सीमा सुरक्षा बल(एसएसबी) । तस्बिरः अजितकुमार झा/रासस
-
म्याग्दी, २२ कात्तिकः हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले आज साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्…
-
वीरगञ्ज (पर्सा),२२ कात्तिकः अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ । आज यहाँ जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो । वीरगञ्ज महानगरसहितका पर्सा जिल्लाका छठघाटलाई सिँगारेर ‘बेहुली’ झै चिटिक्क पारिएको छ …
-
काठमाडौं, २२ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा सहभागी हुन चीनको कुनमिङबाट आएका खेलाडीहरू बोकेर सिचुवान एयरलाइन्सको विमान आज (बिहीबार) पोखरामा अवतरण गरेको हो । यसअघि ६ असार २०८०…
-
काठमाडौं, २२ कात्तिक । मलेसिया सरकारले सबै विदेशी कामदारलाई कर्मचारी सञ्चय कोष (इपीएफ) मा योगदान अनिवार्य गर्ने नीति लिएको छ । यसका लागि चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव मलेसियाले आफ्नो वार्षिक बजेटमै तय गरेको छ । सन् २०२५ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले यस्तो घोषणा गरेका थ…
-
विराटनगर, २२ कात्तिक । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । आज (बिहीबार) बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी…
'म्याक स्टार नाइट' कार्यक्रम सम्पन्न, म्याक सिप्रदी स्टार एप र रुबी प्लस गृजको उद्घाटन
अस्तव्यस्त राजधानी, जताततै जाम
वुमेन अफ द वर्ल्ड महोत्सव
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण, राज्यको करोडौं रुपैयाँ खेर
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
बालेन एमालेविरुद्ध परिचालित छन्: शंकर पोखरेल